Posted 1 day ago
97.65K followers
440 views
48 likes
2 comments
0 shares
Help post😭😭। सम्पुर्णमा नमस्कार🙏🙏. हामीले सपनामा पनि सोचेको थिएनौं कि, प्रकृतिले हामीलाई यसरी चोट दिन्छ भनेर।😭😭 गत भाद्र १० गते रसुवामा गएको बाडिको कारण मेरो आफन्त मेरो ठाउॅको लगायत सम्पुर्ण जसले आफ्नो ज्यान गुमाऊनु भयो।😭😭 उहॅाहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।💐💐. 🙏🙏😥😥 ऊहॅाहरूको बैकुण्ठमा बास होस।🙏🙏💐💐। अझैपनि यो मेन टिमुरे बजारमा मेरो आफन्त दाईहरू, भाईहरू लगायत धेरै मानिसहरू हराईराख्नुभएको छ।😭😭 आज ८ (आठ) दिन भैसक्यो।केही खबर पाको छैन। म नेपाल सरकार समक्ष बिम्ति गर्दछु।🙏🙏 जुन मेन टिमुरे बजारमा बाडी पछि थुप्रिएको हिलो, दबदब माटो र भग्नावशेष भित्र मेरो आफन्त लगायत धेरैजना मानिसहरू फस्नुभएको छ।😭😭आजसम्म कसैको पनि उद्दार हुन सकेको छैन।यो ठाउॅमा चाडो भन्दा चाडो त्यहाको हिलो दबदब माटो र भग्नावशेष पन्छाएर ब्यवस्थित रूपमा खोजी गरिदिनु हुन विनम्र अनुरोध गर्दछु।🙏🙏 हामी सबैजना उहॅाहरूलाई पर्खिराखेका छौं । बिम्ती छ हाम्रो पुकार सुनिदिनुस।🙏🙏😭😭 #nepalsarkar. @balenshah094 @sudangurung18