Posted 1 week ago
300 followers
310 views
18 likes
2 comments
0 shares
यो बिरामीमा बायाँतर्फ FESS, Orbital Decompression तथा Orbital Abscess Drainage गरिएको थियो। अहिले कुनै जटिलताविना स्वास्थ्यमा सुधार हुनु खुसीको कुरा हो। 🙏 🩺 समयमै साइनसको उपचार गरौँ, आँखासम्बन्धी गम्भीर जटिलताबाट बचौँ। ⚠️ आँखाको वरिपरि सुन्निने, दुख्ने वा दृष्टि कमजोर हुने समस्या भए तुरुन्त चिकित्सकको परामर्श लिनुहोस्। (Verbal consent taken from patient’s attender) #ENT #FESS #Sinusitis #PatientRecovery #स्वास्थ्य