Bhagwati Lama · @bhagwatitamang3

Posted 3 days ago
2.14K followers
354 views
48 likes
3 comments
0 shares

हाम्रो Bhai (Dipu Shahi) हिजोदेखि रसुवाको याङ्खिला होटलबाट सम्पर्कविहीन हुनुहुन्छ। उहाँसँग सम्पर्क हुन नसकेपछि हाम्रो परिवार अत्यन्तै चिन्तित छ। रसुवा, याङ्खिला, टिमुरे, धुन्चे तथा आसपासका क्षेत्रमा उहाँलाई देख्नुभएको वा उहाँको बारेमा कुनै जानकारी पाउनुभएको छ भने कृपया तुरुन्त हामीलाई जानकारी गराइदिनुहोस्। 📍 अन्तिम पटक देखिएको स्थान: याङ्खिला होटल, रसुवा 📅 हराएको मिति: हिजो 📞 9818868735 📞 9862791974 9840633576 📞 9763428929 कृपया यो पोस्टलाई धेरैभन्दा धेरै शेयर गरिदिनुहोस्, ताकि उहाँलाई खोज्न सहयोग पुगोस्। 🙏 सानोभन्दा सानो जानकारीले पनि उहाँलाई खोज्न ठूलो सहयोग पुग्न सक्छ। सबैको सहयोग, प्रार्थना र सद्भावका लागि हृदयदेखि धन्यवाद। ❤️🙏#nepalpolice #ronb