Posted 2 weeks ago
3.9K followers
611 views
76 likes
3 comments
0 shares
🚨 सम्पर्कविहीन व्यक्तिको खोजीमा सहयोग गरिदिनुहुन अनुरोध...🙏🙏🙏 ई. ओमनारायण यादव, स्थायी ठेगाना विष्णुपुर–१, सप्तरी,हाल Upper Trishuli Hydropower Project मा कार्यरत हुनुहुन्छ। उहाँ बाढीका कारण सम्पर्कविहीन हुनुभएको जानकारी प्राप्त भएको छ। हालसम्म परिवार तथा आफन्तसँग सम्पर्क हुन नसकेकोले उहाँको खोजी तथा अवस्था पत्ता लगाउन सहयोग गरिदिनुहुन सबैमा अनुरोध गर्दछौँ। 📍 नाम: इ. ओमनारायण यादव 🏗️ कार्यस्थल: Upper Trishuli Hydropower Project 🏠 ठेगाना: विष्णुपुर–१, सप्तरी 📞 सम्पर्क नम्बर: 9862983226 #NepalPolice #NepalGovernment #balen #sudhanGuru #HelpPost