Ritan Khadka · @ritankhadka

Posted 3 weeks ago
14.82K followers
31K views
1.6K likes
39 comments
38 shares

दुःखद यथार्थ ⁉️ जनावर बस्ने जङ्गलमा तीन दिन हराएको बच्चा सकुशल भेटियो। तर मानिस बस्ने समाजमा हराएकी एक नानी भने जीवित फर्किन सकिनन्—उनको लाश मात्र भेटियो। हामीले आफूलाई सभ्य समाज भन्छौं, तर यदि हाम्रो समाज आफ्नै छोरीहरूका लागि सुरक्षित छैन भने त्यो सभ्यताको अर्थ के रह्यो? अब मौन बस्ने समय होइन। हरेक बालबालिकाको सुरक्षा हाम्रो साझा जिम्मेवारी हो। यस्तो घटना फेरि कहिल्यै दोहोरिन नदिऔँ। #justiceforgarima #hangtherapist #justice #nepal #stoprape