Karam_Khan💕 · @karam_khan_fans_club

Posted 1 week ago
21.95K followers
2.2K views
537 likes
63 comments
1 shares

छिपागढ, रोहिणी गाउँपालिका। मेरो संकल्प—समृद्ध रोहिणी, सुखी नागरिक। सुशासन, विकास र जनसेवाको अभियानमा तपाईंको अमूल्य साथ र विश्वासको अपेक्षा। 🙏🌿 #KaramKhan #Rohini #समृद्धरोहिणी #जय_नेपाल🇳🇵