178 views
31 likes
2 comments
0 shares

🚩 ९०% हिन्दू भएको हाम्रो नेपालमा हिन्दूमाथि हुने अपमान स्वीकार्य छैन। सबै हिन्दू दाजुभाइ-दिदीबहिनी एकजुट बनौं, धर्म, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षण गरौं। जय देश, जय नरेश! 🇳🇵🚩 #JaiDeshJaiNaresh #HinduEkta #JaiNepal #HinduRashtra #NepalTrending