Kundan Pal🇳🇵🚩 · @kundanpal002

Posted 5 days ago
18.39K followers
502 views
89 likes
9 comments
0 shares

नि:शब्द ...! मान्छे ताकेरै गाेली हान्ने बाध्यता प्रहरीलाई कसरी आयाे ? घटना नियन्त्रणमा लिन अरू पनि उपाय थियाे हाेला । कि सब भन्दा सजिलाे उपाय गाेली ठाेकेर मान्छे मार्ने त हाेला नि 😭 मृतक प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दे घाइतेहरूकाे सिघ्र स्वास्थ्य लाभकाे कामना...! #NepalPolice #HomeMinister #balen #sudanGurung