690 views
148 likes
14 comments
2 shares

ऋण भनेको पैसाको मात्र सम्झेको छैन मैले कसैको गुणको ऋण छ, कसैको बैगुनको ऋण छ, कसैले लगाएको बचनको ऋण छ, अनि कसैलाई दिएको कसमको ऋण छ, समय को साथसंगै सबै ऋणहरु ब्याज सहित तिर्नेछु, पक्का तिर्नेछु#❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵 #🇺🇸🇺🇸🇺🇸🇺🇸 #जिन्दगी @CoolBoyyy