Dona Thapa Magar · @chocolateyboyxchatar2

Posted 6 days ago
365.63K followers
1.2M views
83.8K likes
573 comments
414 shares

नेपाली फुटबलका उज्याला तारा एलन थापा मगर (नन एज मेजो) ले हिजो राति आफ्नो शानदार प्रदर्शनसँगै डेब्यु गोल गर्दै सबै नेपालीको मन जित्न सफल हुनुभएको छ । 🇳🇵⚽️ भारतको प्रतिष्ठित फुटबल प्रतियोगितामा Shillong Lajong FC विरुद्ध गोल गर्नु सम्पूर्ण नेपालीका लागि गर्वको क्षण हो ।@Alan Thapa @Aron_thapa_magar @Andrews Gorkhe Thapa @Laxmi Thapa @Unsold by dona thapa @Devithapamgr #donathapa #unsold #chatarchatar #unsoldbydonathapa #indianfootballleague