न त वार नै हुन सक्यो जिन्दगी यो न त पार भयो ... जति कोसिस गर्दा पनि नतिजा सधैं हार भयो जिन्दगीले सम्झौता गरेन कहिल्यै भाग्यको खेलमा कसरी मन बुझाउनु हार पनि मेरो मात्रै लगातार भयो ! 😭#confusesupreem #tiktok #foryou #fypシ゚viral🖤tiktok #tiktok2026 @confusesupreem