DS Sintan Jr.🇧🇷🇳🇵 · @dssintan

Posted 3 days ago
50.23K followers
242.66K views
99.66K likes
1.85K comments
3.72K shares

रोमाले आफ्नो UEFA च्याम्पियन्स लिगको उद्घाटन खेलमा नेपालको झण्डा भएको विशेष जर्सी लगाएर नेपालमा विनाशकारी बाढी र पहिरोबाट प्रभावित पीडितहरूसँग ऐक्यबद्धता जनाउँदै धन्यवाद,#roma #champoinsleague🏅🏆 #roma🙏🙏🙏🙏🙏🙏🙏🙏🙏