sarmilaghising · @ghising47

Posted 1 week ago
147.33K followers
194.8K views
14.6K likes
523 comments
118 shares

Replying to @बान्तावा तारा 🥀 म केही क्षण हाँसेँ, रमाएँ वा खुसी देखिएँ भन्दैमा मेरो जीवनलाई १०–१५ सेकेन्डको त्यो पलसँग मात्र तुलना गरेर मलाई न्याय (Judge) नगर्नुहोस्, कृपया। मेरो जीवनका नदेखिएका संघर्ष र पीडा पनि छन्। #ghising47 #fyp