Kanchan Niraula · @kanchan_niraula

Posted 2 weeks ago
472.56K followers
314K views
18.9K likes
59 comments
628 shares

सन्तान प्राप्तिको यात्रा महिलाको मात्र होइन, दुवै जनाको साझा जिम्मेवारी हो। 💑 पुरुष प्रजनन स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण हुन्छ। सही समयमा गरिएको जाँचले समस्यालाई छिट्टै पहिचान गर्न मद्दत गर्छ। @Hardik IVF & Fetility Centre @kiran chemjong official आजै एक कदम चाल्नुहोस् — जाँच गराउनुहोस्। किनकि सही समयमा लिएको निर्णयले भविष्य बदल्न सक्छ। 𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧: 📞 01-5971344/ 9802352811 🌐 www.hardikivfcenter.com 📍 Sinamangal, Crystal Building #HardikIVF #FertilityAwareness #MaleFertility #Teamwork #IVFNepal