ICC को नियमकै कारण आज नेपालले मैदानमा खेल्न नपाई हार व्यहोर्नुपर्यो। 😥 यदि कागजको एउटा नियमले नै खेलको नतिजा तय गर्ने हो भने, मैदानमा खेलाडीले पसिना बगाएर खेल्नुको अर्थ के रह्यो? 🥺🇳🇵 नेपाल हार्दा दुःख लागेको छ, तर नेपाली टोलीप्रतिको माया र समर्थन सधैं रहनेछ। ❤️🇳🇵 #NepalCricket #ICC #Nepal