Posted 1 week ago
23.34K followers
344.2K views
27.1K likes
153 comments
679 shares
Changunarayan Helping Hands) को आयोजनामा सञ्चालित फुटबल प्रतियोगिताको फाइनल खेल आज भव्यताका साथ सम्पन्न भएको छ! ⚽🏆 अत्यन्तै रोमाञ्चक final match सँगै दर्शकहरूको उत्साह र रमाइलोले आजको दिनलाई अविस्मरणीय बनायो। प्रतियोगितालाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण खेलाडीहरू, आयोजक टिम, दर्शक तथा शुभचिन्तकहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। #HamroChangunarayanHelpingHands #FootballTournament #FinalMatch #GrandSuccess #FootballTournamentFinal @Changunarayan helping hands