Posted 6 days ago
15.34K followers
68.3K views
14.4K likes
814 comments
376 shares
प्रभु येशू, कठिन परिस्थितिहरूमा पनि तपाईँमा भरोसा गर्न र साहसी भएर अघि बढ्न मलाई सहायता गर्नुहोस्। आमेन।""संसारमा तिमीहरूलाई कष्ट हुनेछ; तर साहस गर, मैले संसारलाई जितेको छु।" — यूहन्ना 16:33#jesuslovesyou❤️🙏✝️😇 #foryoupage #fypシ゚viralシ #chrisantiktok @Jamuna Bishwokarma✝️✨🕊️ @Aayush Pun Magar✝️❤️ @Manita✝️🛐🫶❤️ @Laxmi Gurung bhujel✝️✝️✝️ @Sunita🤍✝️ @bini20602 @Srizu✝️❤️